नेपालमा गयो ५ म्याग्निच्युडको भुकम्प

bulbulnews.com

इलामको माईजोगमाई गाउँपालिका स्थित नयाँबजार आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार साँझ ६ बजेर ५० मिनेटमा ५ म्याग्निच्युडको भूकम्प मापन गरिएको हो।

प्रतिक्रिया